बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

कार्यविभाजनको सर्कुलरमा पासाङको जिम्मेवारी पनि तोकिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूको आगामी कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको भूमिका पनि स्पष्ट गर्ने भएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले यसबारे जानकारी गराएका हुन्...