बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

सङ्खुवासभाको २ सय ८० रोपनी जग्गा प्रकरण : सर्वोच्चले सदर गर्‍यो विशेषको  दोषी ठहर गर्ने फैसला

काठमाडौँ । सर्वोच्च अदालतले सङ्खुवासभाको २ सय ८० रोपनी सरकारी जग्गा प्रकरणमा विशेष अदालतको फैसला सदर गरेको छ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसला...