काठमाडौँ । नेपालका बालीहरूको प्रजनक र कृषक अधिकारको बारेमा कानुन बनाउने तयारी थालिएको छ । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) र बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले...