आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

ऋषिकेशका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई थुनामा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थप

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव तथा नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेलविरुद्ध अदातलमा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  ...