बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

बाढीले भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा सास्ती

ललितपुर । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रूपमा हिँड्न...