काठमाडौँ । सर्वोच्च अदालतले हालै मात्र लागू भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण आयोग ऐन (टीआरसी ऐन) माथि प्रश्न उठाउँदै लिखित जवाफ पेस गर्न आदेश गरेको छ । ...