नेपालमा दैनिक रूपमा प्रयोग हुने खाद्यवस्तु रैथानेभन्दा हाइब्रिड बढी छन् । रैथाने बाली बिस्तारै घट्दै गएको छ । खोज्दै हिँडे मुस्किलले मात्रै भेटिन्छ । सबै प्रकारका बालीमा अवस्था यस्तै छ...