मुम्बई । बलिउड जोडी अभिषेक बच्चन र ऐश्वर्या राय लामो समयदेखि डिभोर्सको खबरका कारण चर्चामा थिए । केही समयअघि छोरीको स्कुलको समारोहमा सँगै गएर सम्बन्ध विच्छेदको खबरलाई अन्त्य गरेका थिए...