चितवन । वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा योपटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन् । साँझपख राप्ती नदी किनारका रेस्टुरेन्ट भरिन्छन्। किनारको...