सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

निर्देशक रामगोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता, धार्मिक भावनामा चोट पुर्‍याएको आरोप

मुम्बई । आफ्ना फिल्महरू भन्दा पनि विवादास्पद बयानका कारण बढी हेडलाइनमा आउने फिल्म निर्माता राम गोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता भएको छ। राष्ट्रिय प्रजा कांग्रेसका अध्यक्ष तथा उच्च अदालतका वकिल...