काठमाडौँ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा रहेको कालिन्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक...