मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

५ महिनामा ४५ हजार बीमा पोलिसी सरेन्डर, किन बढ्दैछ समर्पण?

काठमाडौँ । पाँच महिनाको अवधिमा झन्डै ४५ हजार जना बीमितले बीमा पोलिसी सरेन्डर (समर्पण) गरेका छन् । नियमित रूपमा बीमाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएपछि मंसिर महिनासम्म मात्रै ४५...