मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रूपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रूपमा पुर्याउन, अस्पताल तथा स्वास्थ्य...