सुर्खेत । ‘माओवादी भनेर गाउँकै मान्छेले सुराकी लगाए, प्रहरीले आमा, जेठो भाइ र मलाई जेलमा लग्यो । कान्छो भाइलाई बेपत्ता पार्यो । यतिका वर्ष भयो, म मेरो भाइको प्रतीक्षा कहिलेसम्म...