शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

अदालतको आदेशपछि ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत रोकियो

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ ।  टेलिश्रृङ्खलाको ९१औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण...