एकाएक अनलाइनहरू समाचार आउन थाले— ‘भक्तपुरको बालकोटमा बाबुछोराको हत्या’ । जेठा छोरा मिलन शङ्काको घेरामा ! नभन्दै मिलनले प्रहरीसमक्ष आत्मसमर्पण गरेर भने, ‘बाबु र भाइको हत्या मैले नै गरेको हुँ...