काठमाडौँ । मुलुकको व्यापार सहजीकरणका लागि सरकारले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माण गर्न लागेको छ । यो आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा...