बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’

काठमाडौंँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा महिला पात्रलाई हाइलाइट गर्दै फिल्मको केही महत्वपूर्ण दृश्य राखिएको छ । फिल्ममा दयाहाङ राई, आशा...