किएभ । रुस र किएभले बुधबार युक्रेनमार्फत युरोपमा रुसी ग्यास पारवहन रोकिएको बताएका छन् । यसले दशकौँ पुरानो व्यवस्था समाप्त गर्दै छिमेकी देशहरूबीचको युद्धको नवीनतम क्षतिलाई दर्शाएको छ । ...