काठमाडौँ । संविधानको मौलिक हक अन्तर्गतको धारा ३९ मा बालबालिकाको हक ग्यारेन्टी गरिएको छ । बालबालिकाको विषय संवेदनशील भएका कारण उनीहरू जोडिएका मुद्दा नियमित अदालतबाट नभई अलग्गै अदालत गठन गरी...