सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

ट्रयाक खुलेको १८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ । बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।  सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा...