काठमाडौँ । विशेष अदालतले हुम्लाको सार्केगाड गाउँपालिका तत्कालीन अध्यक्ष कृष्ण रोकायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले उनलाई...