काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले सुदूरपश्चिममा हुँदै आएको शासन र शोषणविरुद्ध विद्रोह गर्दै ‘स्वाभिमान सुदूरपश्चिम अभियान’चलाउने घोषणा गरेका छन् । अभियानले सुदूरपश्चिमलाई विकासको...