कांग्रेसभित्र २०४६ सालअघि नेताहरूको आआफ्नो समूह भए पनि तिनीहरूको दृष्टिकोण पार्टीलाई एक बनाउने थियो । पार्टी अनुशासनमा हिँड्ने थियो । अधिवेशन त त्यति बेला पनि तोकिएको बेलामा हुँदैनथ्यो । भए...