काठमाडौँ । पौष औँसी तिथिमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न तीर्थस्थलहरूमा विधिपूर्वक गरिँदैछ। पौष कृष्ण औँसीमा पितृको सम्झनामा उत्तरगयामा गएर श्राद्ध गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले सके...