बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे

बाँके । मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन’,  राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरकी सीमा केसीले भनिन्, ‘बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।’ वन्यजन्तुले...