सुर्खेत । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी) ले यहाँका एक हजार बढी अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया गरेको छ । अस्पतालले स्थापनाको दुई वर्षयता १८ वर्ष मुनिका एक हजार दुई...