काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । शनिवार द्रुतमार्गको प्रस्थान बिन्दु मानिएको ललितपुरको खोकनादेखि बुङ्मती हुँदै...