मड्रिड । ला लिगाले बार्सिलोनासँग फरवार्ड ड्यानी ओल्मो र पाउ भिक्टर दर्ता गर्ने आर्थिक क्षमता नभएको बताएको छ । यसअघि ओल्मो र भिक्टरलाई दर्ता गर्न ला लिगाले क्याटालान क्लबलाई अस्थायी...