आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

नुवाकोटको शेरा दरबारको १६४ रोपनी जग्गा प्रयोजन विपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष

काठमाडौँ । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर–२ स्थित शेरा दरबारको १६४ रोपनी जग्गा हदबन्दी प्रयोजन विपरीत दुरुपयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्यसबारे अनुसन्धान गरेर...