बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । यसैबिच अमेरिकाका कयौँ कलेज र विश्वविद्यालयहरू भने भय र अनिश्चयको स्थितिमा छन् । ...