काठमाडौँ । चलचित्र ‘सेक्मुरी’ यतिबेला इलाम र पाँचथरको बोर्डर घुर्रविसे पञ्चमी क्षेत्रको आसपासमा छायाङ्कन भइरहेको छ । फिल्मका निर्देशक सुर्यप्रकाश चेम्जोङ हुन् । लेखन समेत चेम्जोङको रहेको फिल्ममा छायाङ्कन समयमै...