काठमाडौँ । शैक्षिक जनशक्ति विकास परिषद्ले तालिम पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको परिषद्को बैठकले सेवा प्रवेशसहित एक दर्जन तालिम पाठ्यक्रमहरू स्वीकृत...