काठमाडौँ । हाम्रो मुखमा कहिलेकाहीँ स–साना घाउहरू आउँछन् । यसलाई माउथ अल्सर भनिन्छ । यी अल्सरहरू गिजा, ओठ, जिब्रो, गाला र तालुमा पनि आउँछन् । यो निकै पीडादायी हुन्छ । ...