काठमाडौँ । संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूको विषयमा सत्तारूढ दलहरूले आ–आफ्नो दलमा छलफल गर्ने भएका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियारको अध्यक्षतामा आज बसेको सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलको बैठकले विचाराधीन...