इस्तालबुल । सन् २०२३ मा टर्कीमा भुइँचालो गएर एउटा होटल भत्किँदा ७२ जनाको ज्यान गएको थियो । सो होटलका मालिक र वास्तुकारलाई टर्कीको अदालतले जेल सजाय सुनाएको छ । आइसिएस ग्र्यान्डका...