सिड्नी । अस्ट्रेलिया र भारतबिच सिड्नीमा भइरहेको पाँचौँ टेस्ट म्याचको बिचमा भारतीय फास्ट बलर जसप्रित बुमराह स्टेडियमबाट बाहिरिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि...