शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा सुधार्न सम्मेलन आयोजना

काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार र शुक्रबार दुई दिन स्वास्थ्य सम्मेलन गर्दैछ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई...