बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

जिम्मेवारी खोसिएपछि उषाकिरणले भनिन्– पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुन्थ्यो

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको बताएकी छिन् । बुधबार बसेको एमाले सचिवालय बैठकले तिम्सिनाको जिम्मेवारी ६ महिनाका लागि खोसेको थियो...