बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

०६६ मा कांग्रेसबाटै सुरु भएको हो लेखा समिति सभापतिमा बेथिति

काठमाडौँ । शान्ति प्रक्रियामा आएपश्चात् २०६४ सालको निर्वाचन जितेर नेकपा माओवादी केन्द्रले सरकार बनायो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा खुम्चिएको थियो । त्यसबखत संसद्को लेखा समितिको सभापति पद...