आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा देशभक्तिपूर्ण चलचित्र  ‘काँडेतार’ विशेष प्रदर्शन गरिएको छ । आज २२ फेब्रुअरी शनिवार सिभिक थिएटरमा चलचित्र प्रदर्शन भएको हो । कार्यक्रममा आयोजक डी. बोइज ईन्टरटेनमेन्टका सञ्चालक...