काठमाडौँ । सरकारले मासिक रूपमा तलब भत्ताको प्रत्याभूति गरे पनि कतिपय शिक्षकले मासिक रूपमा तलब भत्ता पाउन सकेका छैनन् । संघीय सरकार ले बजेट वक्तव्यमार्फतनै शिक्षकहरूको तलबभत्ता स्थानीय तहमा पठाउने...