बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

चिसो मौसममा एकाविहानै  ‘मर्निङ वाक’ गर्नु खतरा, मुटुरोगीलाई बढी असर

काठमाडौं । तपाईंको बिहान सबेरै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कनु स्वास्थ्यका लागि...