काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनमा चुनावी चहल–पहल सुरु भएको छ । पुस २० गते हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् । ...