सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

बाल मनोविज्ञानमा आधारित विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन  (तस्बिरहरू)

काठमाडौँ । बाल मनोविज्ञानमा आधारित विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' काठमाडौँमा मञ्चन भएको छ । माइतीघर स्थित सेन्ट जेभियर्स कलेजको स्नातक तह चौथो वर्षका विद्यार्थीले मल्लको नाटक मञ्चन...