मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सक (डाक्टर)हरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने भएको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’मा कार्यालय समयमा...