सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बशर अल–असदसँग किन सम्बन्ध विच्छेद गर्दैछिन् पत्नी अस्मा ?

मस्को । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी पत्नी अस्मा अल–असदले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न लागेकी छिन् ।  अस्माले रुसको एउटा अदालतमा सम्बन्ध विच्छेद गराइदिन याचिका दायर गरेकी छिन् । ...