सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत गरी आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ...