शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

विचाराधीन मुद्दाबारे न्यायाधीश फुयाँलले भने– हामी मिलाउने पक्षमा छौँ

विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको मानहानिको मुद्दा मिलाउने पक्षमा आफूहरू रहेको बताएका छन् ।  सर्वोच्चमा चलिरहेको मानहानिको मुद्दामा नचर्काउने र मिलाउने...