पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीडितले कास्की जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनको माग गरेका छन् । ‘उक्त आदेश माथि थप कानुनी उपचार आवश्यक छ । जिल्ला अदालतले गरेको आदेश उपर...